Friday, June 25

आखिर हत्या कस्ले गर्यो ?

March 5, 2021 59

काठमाण्डाै ,फाल्गुन २१ गते

नेपाली लो‍क संगीतमा आसुको कारखानाको अपार सफलता पछी रुचाइएका पात्र शेर बहादुर डि सी र सारिका के सि पुनः एकै साथ पर्दामा देखीएका छन । उक्त गीतमा झ्यालमा पर्दा छ कि लोक प्रिय गायिका सम्झना भण्डारी र उदयमान गायक पोषण डांगीले स्वर दिएका छन भने शेर बहादुर डि सी कै कथा,निर्देशन रहेको  छ ।

समाजमा घट्ने सत्य तथ्य घटनालाई आधार मानि रहस्यमय शैलीमा चित्रण गरीएको छ ।उक्त भिडियाेमा त्रिकोणात्मक सम्बन्धका कारण  संका हुन्छ । कथा अनुसार हत्यारा पत्ता  लगाउने  क्रममा संकास्पत ब्यत्ति पक्राउ गरी रोचक तरिकाले अनुसन्धान गरि कथाको अन्त्य गरिन्छ । कथालाइ मुर्तरुप दिन शेर जि , सारिका के सि,पुरुषोत्तम आचार्य , रिता आचार्य, आइन्सा आचार्य , राजन छडियाल,बिनोद लुहाङ  लगायत कलाकारको  उत्कृष्ट अभिनय देख्न सकिन्छ ।साे गितलाई कलात्मक ढंगले सुशील डांगीले पर्दामा उतारेका छन भने निराजन के सि ले सम्पादन सहित रङ  दिएका छन ।

पुरा भिडियाे हेर्न तलको लिन्क  किल्क  गर्नुहोला । धन्यबाद

प्रतिकृया दिनुहोस्