Monday, January 17
Shadow

महासंघ द्वारा ५०० जना EDF हरुलाई मन्त्रालय बाट प्रशिक्षण सम्पन्न

राष्ट्रिय उधम बिकास सहजकर्ता महासंघ नेपाल को आयोजना देश भरिका करिब ५०० जना लाई मेड्पा कार्यक्रम सम्बन्धी प्रशिक्षण कार्यक्रम आज सम्पन्न भयको छ ! महासंघ का अध्यक्ष देबकी घिमिरे ज्यु को अध्यक्षता मा सम्पन्न भयको प्रशिक्षण मा उधोग बाणिज्य तथा आपुर्ती मन्त्रालय बाट Mis officer मनिन्द्र स्थापित मेड्पा बिशेषज्ञ भिम बिस्टले प्रशिक्षण दिएका थिय।

प्रशिक्षण कार्यकममा महासंघ उपाध्यक्ष प्रेम जोशिले आफू सधै EDF हरुको हकहितमा लागेको बताए । कार्यक्रम मा महसंघ का सचीब बिरेन्द्र सुवेदी ले उपस्थित सम्पुर्ण EDF हरुलाई धन्यवाद दिदै आगामी दिनमा साथ सहयोग र सहकार्य का साथ अगाडि बढ्न अपिल गरेका थिए । कार्यक्रममा EDF महासंघका केन्द्रिय सदस्यहरु शान्ता बिक ,गिता कोइराला ,महेश नेपाली ,मनोज शाहा,रेशम पुन मगर,कल्पना बिस्ट,नरेश साउद ,ज्ञानु माया भन्डारी लगायत पदाधिकारिहरुको उपस्थित रहेको महासचीव अर्जुन पौडेल बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *