Monday, January 17
Shadow

कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो

२५ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको हो ।

कोरोना संक्रमणको दोस्रो लहरमा एकैदिन सबैभन्दा बढी २४६ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *