Monday, January 17
Shadow

सहयोगको लागि हार्दिक अपिल।।

मान्छे को जिन्दगी के नै रैछर? जसरी आकाशमा वादल ले ढाक्छ अनि धरर पानी बर्सिन्छ हामी सितलता महशुस गर्छौ आनन्दित हुन्छौ ।। ततपस्च्यात जब गडाङ्ग गुडुङ्ग गर्दै चटाङ्ग बजृन्छ मन आतङ्गित हुन्छ भयबित हुन पुग्छ ।। यस्तै हिजो बर्साद झै खुसीको जीबन जिउदै कलाकारिता क्षेत्रमा अगाडी बड्ने चाहना लिएर हिनेकी उनी निशा आज चट्याङ्ग झै त्रसित दुख्ख र भयवित जीबन भोग्न बाध्य र बिवश छिन उनै कलाकार / मोडेल निशा घिमिरे।। नेपाली कला क्षेत्रमा जम्दै गरेको एउटा नाम थियो निशा घिमिरेको।। अहिले को यो अवस्था देख्दा नि:शब्द छौँ । कलाकारितामा उच्च शिक्षाको क्रममा भारतमा सवारी दुर्घटनामा परि उपचारको अभावले यो अवस्थामा पुगेको देख्दा साह्रै दुखि छौँ !😭😭 पहिले र अहिलेको यो अवस्था देख्दा हामी सबैको आँखा रसाउछ होला सायद!😭 एउटा राष्ट्रको गहना निशा उपचारको अभावले जीवनमरणको दोसाँधमा हुनुहुन्छ। हाम्रो अनुरोध🙏 हाम्रो सानो सहयोगले निशा पुरानै अवस्थामा फर्किन सक्नुहुन्छ।। हामी वहाको सिग्र स्वास्थ्य लाभ को कामना गर्दै सहयोगी मनहरुले सहयोग गर्न हुन हार्दिक अपिल गर्द्छौ ।।तपाई हाम्रो सानो सानो सहयोग ले कलाकार / मोडेल निशा घिमिरे नया जीवन पाउनु हुने कुरा मा भगवान प्रती भरोसा गर्दै फेरि पनि उहाको स्वास्थ्य लाभको कामना गर्दछौ ।।।

कृपया सहयोगको लागि.. निम्न लिखित जानकारी :**

सनराइज बैंक (शाखा)गोटीखेल ललितपुर

निशाका बुवा प्रेम प्रसाद घिमिरे खाता न. 0840613613205001

(सहयोग का लागि सिधा सम्पर्क ; कलाकार निशा घिमिरेका पिता श्री प्रेम प्रसाद घिमिरे 9851238952 ) धन्यवाद

(action media )

Leave a Reply

Your email address will not be published. Required fields are marked *