Monday, August 2

निषेधाज्ञामा निर्माण कार्यमा प्रगति ।

June 17, 2021 153
काठमाडौ बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजु खड्काले आफ्नो कार्यक्षेत्रभित्र पर्ने सडक तथा ढल निर्माणको कार्यहरु गर्दै आइरहनुभएको छ निषेधाज्ञाका बाबजुद पनि  सुरक्षाको मापदण्ड अपनाई सामाजिक दूरी कायम गरी बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ पासिकोटमा निर्माण कार्याले प्रगति लिएको छ , यस्ता किसिमका कार्यहरू अन्य सरोकारवालाहरुले पनि गर्दै गएमा देशको उन्नति हुन धेरै बेर लाग्दैन ।
वडा अध्यक्ष श्री राजु खड्का ज्युले यस्ता किसिमका कार्यहरू गर्दै जानुहुनेछ भन्ने अपेक्षा लिएका छौं ।
थप जानकारीका लागि तल दिएको link क्लिक गरेर भिडियो सहित हेर्न सक्नु हुनेछ । धन्यवाद
https://youtu.be/8qL2FXOHvvs

प्रतिकृया दिनुहोस्