Monday, August 2

चितुवाको आक्रमणबाट स्याङ्जामा एकजना घाइते

June 27, 2021 88

१३ असार, स्याङजा । चितुवाको आक्रमणबाट स्याङ्जामा एकजना घाइते भएका छन् ।

स्याङ्जा गल्याङ नगरपालिका-७ तोलातुङका ३८ वर्षीय लाल बहादुर वि.क घाइते भएका हुन् ।

 

लाल बहादुरलाई बचाउन प्रहरीले गोली हानी चितुवा मारेको छ भने उनी गल्याङ नगर अस्पतालमा उपचार गरेर घर फर्किएका छन् ।

आइतबार बिहान ७ बजे खड्क बहादुर गाहा मगर खोरमा दाना लिएर जाँदा उक्त चितुवालाई देखेर प्रहरीलाई खबर गरेका थिए

प्रतिकृया दिनुहोस्