Monday, August 2

रमेश रानाको शब्द अनि अर्जुन थापा र रुपी सिन्जालीको आवाजमा ” मनले केही माग्दैन सार्वजनिक”

July 3, 2021 330
आर आर म्युजिक कृयशन बाट नयाँ लोक भाका ” मनले केही माग्दैन ” सार्वजनिक भएको छ! रमेश राना मगरको शब्द अनि अर्जुन थापाको लय अनि म्युजिक एरेन्ज सङ्गै रुपी सिन्जालीको आवाजमा सजिएको गितमा छायांकन र सम्पादब सुशील डागीले गरेका छन ! लेकाली रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको ध्वनि सम्पादन मान बहादुर बरालले गरेका हुन ! बर्तमान समयमा भाइरल हुनकै लागि भन्दा पनि यतार्थ सङ्गीतमा शब्दले भरिएको गित बजारमा ल्याइएको सर्जक रमेश रानाले बताए! “सबै युटुबमा भ्युज जाने गित राम्रा हुदैनन अनि भ्युज नजाने गित नराम्रा हुदैनन, हामीले नितान्त गित सङ्गितमा योगदानको लागि काम गरेका छौँ !” सर्जक रानाले थपे ! प्रस्तुत गितको भिडियो :

For full video click the following link

 

प्रतिकृया दिनुहोस्