Monday, August 2

निषेधाज्ञा मा सडक डिभिजन काठमाडौँले गरेको प्रगति ।

July 11, 2021 65

Covid-19 का कारण विभिन्न क्षेत्रमा प्रभाव पारेको छ यति हुँदाहुँदै पनि सडक डिभिजन काठमाडौंले आफ्नो मातहतमा रहेका केही महत्वपूर्ण कामहरु गरेको छ ।

कालोपत्रे गर्ने overlay को काम र विशेषगरी अपाङ्ग मैत्री फुटपाथ बनाएको छ , दरबारमार्ग ,पुतलीसडक  लगायत अन्य ठाउँमा अपाङ्ग मैत्री फुटपाथ हरु बनाउँदै आएको छ ।

तर विडम्बना अपाङ्ग मैत्रीय फुटपाथ बनाएको ठाउँमा सम्बन्धित प्रयोगकर्ताले प्रयोग गर्ने ठाउँमा सवारी साधनहरु पार्किङ गरेको हामीले देख्न सक्छौं ।

 

मोटर तथा मोटरसाईकलका  कारण फुटपाथ अवरुद्ध  भई भत्कीसकेको  देख्न सकिन्छ।

यस्ता किसिमका गतिविधि कसले नियन्त्रण गर्ने ? सम्बन्धित निकायमा ध्यान जावोस ?

यस सडक तथा फुटपाथको विषयमा कुराकानी गर्दा सडक डिभिजन काठमाडौंका डिभिजन प्रमुख कुबेर नेपालीले निषेधाज्ञाको बाबजुद पनि  सडक तथा अपाङ्गमैत्री फुटपाथको काम भएको जानकारी गराउनुभयो ।

पूरा भिडियो हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ,धन्यवाद ।

प्रतिकृया दिनुहोस्