Monday, January 17
Shadow

स्मृति मगरको अभिनय र नृत्यमा निता गुरुङ्गको ” साडी सरक्क” सार्वजनिक

 

हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाइ मध्यनजर गर्दै अर्जुन थापाको लय शब्द एरेन्जमा मौलिक तिज गीत सार्वजनिक भएको छ! गायिका निता गुरुङ्गको आवाज रहेको गीतमा स्मृती मगरको दमदार नृत्य र अभिनय देख्न पाइन्छ! पछिल्लो क्रममा धेरै म्युजिक भिडियोमा अभिनय गरेकी स्मृति मगरको भुमिका हेर्न लायक देखिन्छ! अर्जुन थापाले निर्देशन गरेको गीतमा सुशील डागीको छायांकन रहेको छ भने निराजन के सी को सम्पादन रहेको छ !। गीत को पूरा भिडियो :
https://youtu.be/TgU01VO-zx0

Leave a Reply

Your email address will not be published. Required fields are marked *