Monday, January 17
Shadow

” राकेश र मुना खरेलको आवाजमा ‘धुलो उडाउने”

हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा तिजका गीतहरु धमाधम नेपाली साङ्गितिक बजारमा आइरहेका छन! तीजका गीतहरुमा मौलिकता हराएको हो कि भन्ने आभास भइरहदा यति बेला एक्सन मिडियाले ” नाचाैला छमछमी ” बोलको मौलिक तिज गीत बजारमा सार्वजनिक गरेको छ! !  राकेश र मुना खरेलको  स्वरमा मा शेर बहादुर डिसिको  निर्देशन रहेको गीत सुशील डागीले खिचेका छन भने निराजन के सी को सम्पादन रहेको छ ! एक्सन मिडियाले  पछिल्लो समय विभिन्न गीत सङ्गितको प्रबर्द्धन सङ्गै समाजसेवामा भुमिका खेलिरहेको छ ! प्रबन्ध निर्देशक शेर बहादुर डिसिका  अनुसार एक्सन मिडियाले गीत सङ्गीत सङ्गै सामाजिक काममा कटिबद्ध भएर लाग्न चाहान्छ ! गीतको पूरा भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *