Monday, January 17
Shadow

अर्जुन थापाको निर्देशनमा शान्तीश्री परियारको खोटी कर्म सार्बजनिक ।

पछिल्लो समयमा लोक सङ्गीत ले सिङ्गो नेपाली लोक उधोगको प्राय हिस्सा ओगटेको छ, लोक सङ्गितहरुमा पनि बिभिन्न खालका प्रस्तुतीहरु बजारमा आइरहेका छन, यही शिलशिलामा निर्देशक एरेन्जर अर्जुन थापाको निर्देशन र एरेन्जमा केही सत्य कथा बोकेको लोक भाका ” खोटी कर्म ” सार्बजनिक भएको छ ! चर्चित लोकदोहोरी गायिका शान्तीश्री परियारको आवाजमा सजिएको वियोगान्त गितमा कमल घिमिरेको लय शब्द रहेको छ भने कबिता गुरुङ्गको प्रस्तुति रहेको छ!सन्दिप डागीले छायांकन गरेको गितमा चर्चित कलाकार तथा मोडल स्मृति मगरको दमदार अभिनय देख्न पाइन्छ ,साथै प्रीतम मगरको पनि अभिनय रहेको छ सुशील डागीको सम्पादन रहेको प्रस्तुत गीत प्रदिप अधिकारी युटुव च्यानलले बजार ब्यबस्थापन हेरेको छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *