Friday, June 25

स्थानिय वासिन्दा संग निर्माण व्यवसायी विच झडप , सडक निर्माण अबरुद्द ।

March 15, 2021 337


काठमान्डाै उपत्यका सडक विस्तारले सडक विस्तारका क्रममा विभिन्न अबरोध झेल्दै आएको विधीतै छ , हाल क्रमनासा नख्खु कोरिडोर देखि चुनिखेल सम्म सडक विस्तार गरी निर्माण गर्ने क्रममा चुनिखेल स्थित निर्माण ब्यवसायी र स्थानीय वासिन्दा विच सिमा विवादका कारण निर्माण कार्य अबरोध भएको छ । समस्याको समाधान गरी पनः कार्य सुचारु हुने आयोजनका प्रमुख श्री गुरु प्रसाद अधिकारी भन्नु हुन्छ ।
पुरा भिडियाे हेर्न यो लिकंमा क्लिक गर्नुहोस ।

प्रतिकृया दिनुहोस्