Tuesday, June 22

सिराहा मालपोत कार्यालयमा बम विस्फोट, ७ जना घाइते

March 16, 2021 151


१ चैत, काठमाडौं । सिराहाको लाहानमा रहेको मालपोत कार्यालय प्राङ्गणमा बम विस्फोट भएको छ ।

विस्फोटमा परी ७ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।
लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो ।

प्रतिकृया दिनुहोस्