Friday, June 25

कर्म प्रती बफादार ईन्जिनियर निरज शाक्य ।

April 18, 2021 605

काठमाडौं ,

सडक डिभिजन दाङका डिभिजन प्रमुख  निरज शाक्यले आफ्नो कार्यकालमा अत्यन्त महत्वपुपूर्ण  निर्माण तथा मर्मत सम्भारका कार्यहरु गर्दै आएको  देख्न सकिन्छ ।

जस्तै भन्नु पर्दा बर्साै देखी मर्मत हुन नसकी उबड-खाबड भइ सवारि सन्चालनमा कठिनाई भई दुर्घटना समेत हुने अबस्थामा हुने  भलुबाङ्ग  देखी  लमहि सडक खण्ड हाल मर्मत भई सहज रुपले

आवागमन सुचारु भएको छ ।

त्यसै गरी , धान खोला -शिब खोला सम्मको सडक पनि मर्मत  भएको  देख्न सकिन्छ भने अन्य आफ्नो कार्य भीत्र पर्ने नयां सडक तथा पुल निर्माणका कार्यहरु द्रुत गतिमा प्रगति भइरहेको  देख्न सकिन्छ ।

थप जानकारिका लागि पुरा भिडियो हेर्नु होला, धन्यबाद ।

प्रतिकृया दिनुहोस्