Friday, June 18

अभि’नेत्री शिल्पा पोख’रेलले पति छवि’राज ओझा र सञ्चा’रकर्मी प्रकाश सुवेदी’लाई मा’रमा पारे पछि

April 20, 2021 161

अभि’नेत्री शिल्पा पोख’रेलले पति छविराज ओझा र सञ्चा’रकर्मी प्रकाश सुवेदीलाई ‘मा’र’मा पारेकी छन्। ओझासँग सम्बन्ध विच्छेदको तयारीमा रहेकी उनले अदालतमा मानाचा’मलसम्मको मुद्दा हाली सम्पत्ति रोक्का गरा’एकी छन्।

यहि विषयमा सञ्चा’रकर्मी सुवेदीले एपी वान टेलिभि’जनमा कार्यक्रम चलाएपछि उक्त कार्यक्रम निलम्बन गराउन पोखरेल सफल भएकी छन्। उनले सुवेदीले अदा’लतमा विचारा’धिन रहेको विषयमा कार्यक्रम चला’एर आफूलाई अप्ठ्या’रोमा पारेको भन्दै टेलिभि’जनको बोर्डमा उ’जुरी गरेकी थिइन्।

बोर्डले सुवेदीले चलाउने गरेका दुई कार्य’क्रमहरू ‘ग्ल्या’मर गफ’ र ‘रजतपट’ नि’लम्बन गरेको छ। उक्त कार्यक्रम नरोके टेलिभिजनविरुद्ध नै अदालत जाने तयारी पोखरेलले गरेकी थिइन्। सुवेदीले उक्त कार्य’क्रमका लागि पोखरेल’लाई पनि बोला’एका थिए। तर उनी नबोल्ने भन्दै पन्छिएपछि ओझासँग अन्तरवा’र्ता गरेका थिए। त्यसअघि अर्को कार्यक्रम बनाएका थिए।

थप समा’चार – अभिनेत्री केकी अधि’कारी कोरोना’भाइरस संक्रमित भएकी छिन् । उनी भाइरस संक्रमित हुँदा उनी सम्बद्ध फिल्म छायांकन र रियालिटी सो प्रभावित भएका छन् ।अहिले आफूलाई आइसो’लेसनमा राखेकी केकी’को स्वास्थ्य अवस्था भने सामान्य छ ।

उनलाई कोरोना देखि’एपछि छायांकन भैरहेको केकी अभिनित फिल्म ‘घिन्ताङ’ पोस्टपोन्ड भएको छ ।साथै, उनी निर्मात्री रहेको टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’को सिजन २ समेत एकसा’तालाई पोस्टपोन्ड भएको छ । कमेडी च्या’म्पियनले विज्ञप्ती जारी अर्का एक सहभा’गिलाई पनि कोरोना देखिएको उल्लेख गरिएको छ ।

कमेडी च्याम्पि’यनको छायांकन अर्को साता’लाई पोस्टपोन्ड गरिएको खबर छ । टीमका अन्य सदस्यको पनि कोरोना परीक्षण गरिने भएको छ । संक्रमित हुनेलाई क्वारेन्टिन र आइसोले’सनको पनि व्यवस्था गरिएको कमेडी च्याम्पि’यनले जना’एको छ ।फिल्म ‘घिन्ताङ’का निर्देशक दीपक श्रेष्ठ पनि कोरोना संक्रमित भएपछि छायांकन रोकिए’को थियो ।

मंगलबारदेखि छायांकन सुरु गर्ने भनिएपनि केकीलाई पजेटिभ देखिएपछि छायांकन पोस्टपोन्ड भएको हो ।त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोम’ललाई कोरोना संक्रमण भएको छ। भारतको उत्त’राखण्ड राज्यस्थित हरिद्वारको कुम्भ मेलामा सहभागी भएर आइतबार स्वदेश फर्कि’एका शाहलाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जन’संख्या मन्त्रा’लय स्रोतले जनाएको छ।

हरिद्वारको कुम्भ मेलामा सहभागी भएर स्वदेश फर्कन अघि भारतमै परीक्षण गर्दा नेगेटिभ आएको र स्वदेश फर्किएपछि पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको बताइएको छ। शाह दम्पती’लाई संक्रमण पुष्टि भएपछि कन्ट्या’क्ट ट्रेसिङ सुरू गरिएको मन्त्रालय स्रोतले बताएको छ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर बैशाख ५ गते स्वेदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । करिव २ साता लामो तीर्थ’यात्रा सकेर स्वदेश आएका पूर्वरा’जा ज्ञानेन्द्र शाह केही समय होम क्वारेन्टीनमा बस्ने बताएका थिए ।उनी प्रत्येक १२ वर्षमा एकचोटी लाग्ने महाकुम्भ भेलामा सहभागी भएर बैशाख ५ गते स्वदेश फर्केका हुन् ।

दुई महिना’सम्म चल्ने उक्त मेलाको एउटा मुहूर्तमा एकैदिन ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए। उक्त दिन पूर्वराजा ज्ञानेन्द्रले पनि शाही स्नान गरेका थिए ।त्यहाँ पूर्व राजालाई हिन्दू सम्रा’टका रुपमा निक्कै भव्य ढंगले स्वागत आतिथ्य र विदाई गरिएको थियो ।

त्यहा उनले बिशेष अतिथिका रुपमा सम्वोधन पनि गरेका थिए । विमान’स्थलमा राजालाई स्वागत गर्नको हजारौंको संख्यामा मानिसहरु उपस्थित भएपछि प्रहरीलाई भिड व्यव’स्थापन गर्नको लागि हम्मेहम्मे परेको थियो ।राजालाई स्वागत गर्नको लागि विमान’स्थलमा स-साना बालबालि’काहरुलाई विना मास्क लगि’एको थियो ।

प्रतिकृया दिनुहोस्