Friday, June 25

Yaad याद सार्बजनिक ।

April 22, 2021 293

शरद पाण्डेकाे शब्द ,ईश्वर भण्डारीको लय र बिष्णु  माझी,ईश्वर भण्डारीको आवाजमा निकै मर्मश्पर्शी गितमा म्युजिक भिडियो बनेको छ । निर्देशकले कथा बस्तुमा मेल खाने पात्रहरु छनोट गरेको देखिन्छ ।यस भिडियोमा अभिनय गर्ने सबै पात्रहरुले आ-आफ्नो भुमिकामा जिवन्त अभिनय गरेका छन ।

समग्र रुपमा म्युजिक भीडियो निकै उत्कृस्ट बनेको छ ।निर्माण पक्षलाइ  हाम्रो पनि सफलताको शुभकामना छ ।

जसमा छायांकन सुरेश श्रेष्ठ ,सम्पादन प्रकाश धमला अभीनय डा‍. भाेला रिजाल,शेर बहादुर डि.सी ,आशा खड्का र ओबी रायमाझीको रहेको छ भने यस भिडियाेलाइ स्मृती  तिमिलसिना गुरुआमा ले निर्देशन गरेकि छिन ।

प्रतिकृया दिनुहोस्