Monday, January 17
Shadow

भारतकै शैलीमा संक्रमण तिब्र, सरकार लकडाउन लगाउन बा’ध्य हुदै !

काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आ’इसियु र श’यया भरिएका छन्। श’यया भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रे’फर गर्नुपरेको जनाएका छन्।

कोरोना बि’रामीको उपचारका लागि व्यवस्था गरिएका श’यया भरिभराउ भएपछि अ’न्यत्र रेफर गर्नुपरेको पाटन अस्पताल को’भिड १९ उपचार संयोजक डा. विमल पाण्डेले बताए। पाटन अस्पतालमा को’भिडका बि’रामीको उपचारका लागि १ सय ९० वटा सामान्य र २१ वटा आ’इसियु श’यया छुट्याइएको छ।

‘तीन दिनदेखि सबै श’यया प्याक छन्, आएका बिरामीलाई मन्त्रालयमा फोन गरेर अन्यत्र रे’फर गरेका छौं’ डा.पाण्डेले भने। शुक्रराज ट्रपिकल तथा स’रुवा रो’ग अस्पतालले पनि को’भिडका बि’रामी बढेपछि श’यया भ’रिभराउ भएको जनाएको छ ।अस्पतालमा तीन/चार दिनदेखि नै आ’इसियु र अन्य श’यया भरिभराउ भइसकेको अस्पतालका को’भिड उपचार संयोजक तथा प्रवक्ता डा. अनुप बाँस्तोलाले बताए।

अक्सिजन चाहिने अवस्थाका बि’रामीलाई प्राथमिकता दिएर उपचार गरेको र ज्वरोमात्र आएकालाई औ’षधि दिएर होम आ’इसोलेसनमा पठाउन थालेको उनले बताए। यो अस्पतालमा २० वटा आ’इसियुसहित ५४ वटा श’यया को’भिड उपचारका लागि छुट्याइएको छ।

बि’रामीको चाप बढेपछि सामान्य लक्षण भएकालाई आ’युर्वेद उपचार केन्द्र आइसोलेसन सेन्टरमा रेफर गरिएको उनले बताए। वीर अस्पतालले पनि कोभिडका बि’रामीको उपचारका लागि छु’ट्याइएका श’यया भरिन थालेको जनाएको छ। वीर अस्पतालमा १० वटा आइसियु र ६२ वटा शयया कोभिडका बि’रामीको उपचारका लागि छुट्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *