Monday, January 17
Shadow

बिहे गरेकाे भाेलिपल्टै श्रीमतीलाई शहर लगेपछि गुमा’इन् आमाले ज्या’न ‘मेरी आमा’ कथा,,,(भिडियाेसहित)

काठमाडौं ।

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” आफूलाई जन्म दिने बाबुआमा भन्दा ठुलो यो संसारमा कोही हुँदैनन् । कवि भूपी शेरचनको यो उद्गारलाई हामीले कहिल्यै विर्सन सक्ने कुरो पनि त भएन । आमा– जननी, जन्मदाता र कर्मदाता हुन् ।नौ महिनासम्म आफ्नो कोखमा रा’खेर हु’र्काउने, बढाउने, पढाउने लगायतको कामहरु आ’माले नै गर्नुहुन्छ । सबैको मुखमा आपत पर्ने बितिकै ‘आमा’ भन्ने शब्द फुत्किहाल्छ ।

चाहे गर्भमा होस्,चाहे काखमा, चाहे घर, स्कुल, कलेज, कार्यालय, विदेश जहाँ रहे पनि आफ्नो सन्तानको समान रुपले मा’या गर्ने ज्ञानकी खानी आमा नै हुन् ।पाेखरेली युवायुवतीले अहिले’काे परिवेशसँग जाेडेर नयाँ फिल्म निर्माण गरेका छन् । उक्त फिल्ममा आफ्नाे आमालाइ बुहारीले हेरला गरेकाे देख्न सकिन्छ र छाेराकाे बिहे बुहारीले छाेरालाइ शह’र लगेकाे दे’ख्न सकिन्छ । छाे’रा बुहारी शहर बस्दा उनकाे आमाकाे स्वास्थ बिग्रिदै गएकाे देख्न सकिन्छ । अन्त्यमा आमाले राम्राे स्यार सुहार नपा’एपछि उन’ले संसार छाेडेकि हुन्छिन् ।

भिडियो हेर्नुहोस:

यो पनि,,,धर्ती माताले पत्रकारलाइ त’रबार देखाएपछि भा’गा’भाग, आश्रममा यस्तो’सम्मको श’क्ती देखियो (भिडियोसहित),,काठमाडौ । | बु’टबल घर भएकी विष्णु कुँवर अर्थात् ध’र्ती माता पहिले क’लाकार थिइन्। उनी कलाकारितामा जम्न नसकेपछि माता बनेर युट्युवमा पहिलेदेखि नै चर्चामा रहेकी थिइन्। पछिल्लो का’ण्डबाट उनी अहिले फे’सबुकतिर पनि चर्चामा छिन्। रेसु’ङ्गामा तीन महिना क’ठिन त’पस्या गरेपछि ज्ञा’न पाएँ। अहिले सफल भएकी छु।दिनमा मलाई भेट्न आउने भक्तजनको संख्या गनेर साध्य छैन।’ धर्ती माताले भनिन्।

गुल्मीको ईस्मा गाउँपालिका–२ का व’डाध्यक्ष टीका रेश्मी उनको जन्म घर सोही वडा सा’विक हस्तीचौर गाविस–८ मा रहेको पालुखाको पनाह टोल रहेको बताउँछन् ।उनकी आमाको मृ:त्यु भइसकेको छ । उनले बा’बुको नाम स’ञ्चार माध्यममा गो’प्य राख्दै आएकी छन् । उनीहरुको परिवार बसा’इसराइ गरेर रुपन्देहीतिर गएको ८–९ वर्ष भएको उनका दाजु पर्ने पनाहका बलभद्र कुँवरले जानकारी दिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *