Tuesday, June 22

आईसीयूबाट डाक्टरको अपिल- बाँच्न गा’ह्रो छ, सेल्फ लकडाउनमा बस्नुस्, सरकारले लकडाउन गर्दा धेरै ढिला हुन्छ

April 25, 2021 70

आईसीयू वार्ड । टिकटिक आवाज….. !मुटुको चाल कहिले ८० मा दौडन्छ, कहिले ५० मा झर्छ । ‘सास फे’र्न गाह्रो भयो’, आईसीयू बेडबाट मलिन आवाज आउँछ । नर्स ह’तारिँदै अक्सिजनको ले’भल हेर्छिन् । अनि घो’प्टो पर्न सु’झाउँछिन् ।

शुक्रराज ट्रपिकल तथा स’रुवा रो’ग अस्पताल टेकुको आ’ईसीयू र भेन्टिलेटरमा रहेका बि’रामी न आफैँ शौचालय जान सक्छन्, न खाना खान सक्छन् । मास्क लगाउने त परको कुरा, चिकित्सकले एक सेकेन्ड पनि छोड्न मिल्दैन । ‘आज धेरै ‘स्ट्रे’स’ भयो । भित्र छिर्दा कसैको सुधार भएको देखिँदैन ।

आ’ईसीयू भेन्टिलेटरमा रहेका सबै सि’किस्त छन्’, बि’रामीको अवस्थाबारे एक नर्स अस्पतालका प्रमुख क’न्सल्टेन्ट डा. अनुप बाँस्तोलालाई सुनाउँछिन् । अस्पतालमा कस्तो स्थिति छ डा. अनुप र नर्सको मु’हारले प्रस्ट पार्छ । ‘बाहिर हिँड्दा केही नदेखिए पनि अस्पतालमा आ’गो ब’लेको छ ।

भित्र बसेर ल’ड्ने बि’रामीको कथा फरक छ । धेरै गा’ह्रो छ’, डा. अनुप भन्छन्, ‘अ’सहज परिस्थिति आएको छ । भित्र छि’रेपछि बचाउन सकिएला त भन्ने चि’न्ता लाग्छ । बि’रामी आफैँ खान नसक्ने सि’रियस छन् ।’तर, को’रोनाबाट जो’गिन कोही पनि सि’रियस नभएकोमा उनी चि’न्तित छन् ।

अहिले मे’कअप नगरे, लुगा नकिने, फिल्म हेर्न हलमा नगए हुन्न’, उनी भन्छन्, ‘यो संक्रमणबाट जो’गिने समय हो । २५ जनाभन्दा बढी भेला नहुन भनिएको छ । सरकारको निर्णय कार्यान्वयन हुँदैन । अनुशासनमा कोही पनि बसेको छैन ।’अस्पतालमा एकै परिवारका चार जनासम्म भर्ना भएका छन् ।

‘आमा, छोरो, बुहारी तल वार्डमा छन् । बुबा माथि आ’ईसीयूमा । कु’रुवासमेत संक्रमित छन्’, डा. अनुप भन्छन्, ‘पहिले एक जना संक्रमित हुँदा आइसोलसनमा राखेर अरुलाई जो’गाएका थियौँ । यो पटक त्यस्तो छैन । जोगा’उन गाह्रो छ ।’‘आ’ईसीयू चाहियो । भे’न्टिलेटर चाहियो । अक्सिजन चाहियो’, डा. अनुपको मोबाइलमा बारबार घण्टी बज्छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिकृया दिनुहोस्