Thursday, June 17

को’रोना संक्रमण बढेपछि दाङमा पुरै लकडाउन

May 1, 2021 28

को’रोना भाइरसको नयाँ भेरिएन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको हुँदा त्यसबाट जोगिन दाङमा ल’कडाउन गरिएको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललको अध्यक्षतामा घोराहीमा गत मंगलबार बसेको जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । बैशाख १७ गते बिहान ६ बजे देखि २५ गते बेलुका ६ बजेसम्म जिल्ला भर पूर्ण रुपमा लकडाउनको घोषणा गरिएको छ । जिल्लामा को’रोना भाइरसको संक्रमन तीब्र गतिमा बढ्दै गएपछि त्यो नियन्त्रण र रोकथाम गर्नका लागि ९ दिन लकडाउन घोषणा गरेको हो । यो निषेधाज्ञाका क्रममा बिहान ७ बजेदेखि ८ बजेसम्म खाद्यान्न पसलहरु सञ्चालन गर्न पाइने भएको छ । तुलसीपुरमा पनि कडा ल’कडाउन गरिएको छ ।

यो समाचार पनि पढ्नुहोस

लोक तथा दोहोरी गाएक प्रकाश सपूतलाई को’रोना पोजेटिभ देखिएको छ। गलबन्दी बोलमाया जस्ता चर्चित गितका गायक,मोडल तथा लेखकलाई को’रोना संक्रमण देखिएको हो। प्रकाश भन्छन्,उनले केही समय अगाडी काठमाडौं मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्टमा को’रोना पोजेटिंभ देखिएको छ। सर्वप्रथम त यो बीचमा  मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नुहोला। एकदम धेरै शरीर दुख्ने/गल्ने छटपटा हुवे,टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाईटी फिल भएपछि माले पिसिआर टेस्ट गरेको थिए। म होम आइशुलेशनमा छु,मेरो अवस्था सामान्य ना छ। को’रोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाइ सामान्य भने नठानौ । किनकी लक्ष्यण सामान्य भएता पनि यसले निकै हतोत्साहित बनाउने रहेछ। सतर्कता अपनाउ सुरक्षित बसौ।

प्रतिकृया दिनुहोस्