गत वैशाख ६ मा को’रोना सं’क्रमण पुष्टि भएपछि यतिबेला वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालमा उपचाररत छन् । आफूसहित परिवारका सबै सदस्यलाई को’रोना भएपछि ६ दिन घरमै बसेका उनी वैशाख १२ मा अस्पताल भर्ना भए। को’रोना संक्रमण भई निर्मल निवासमै आइसोलेसनमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन्। उनीहरुसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनिअस्पताल भर्ना भएका छन्। तीनैजनाको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि शाह दम्पती आज (शनिबार) दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएको पूर्वराजा शाहको सचिवालयले जनाएको छ।

शाह दम्पतीमा वैशाख ७ गते को’रोना संक्रमण पुष्टि भएको थियो। त्यसअघि उनीहरू भारतको हरिद्वार भ्रमण गएका थिए। त्यहाँबाट फर्किएपछि उनीहरूले को’रोना परीक्षण गराएका थिए। सबै जना सचेत बनै स्वास्थ्य रहौ अनावश्यक काममा घरबाट बाहिर ननिस्कै। को’रोनाले गम्भीर स्वास्थ्य समस्या ल्याएपछि उनी ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। मेडिसिटीमै को’रोनासँग जुधिरहेका उनले बिहीबार राति एउटा भावुक स्टाटस लेखे। जहाँ उनले आफूलाई को’रोनाले फतक्क गलाए पनि सबैलाई सम्झेर मन भावुक भएको बताएका छन्।उनले छोटो स्टाटसमा पूर्वराजा ज्ञानेन्द्रलाई पनि सम्झिएका छन् ।

 

ज्ञानेन्द्र र पूर्वरानी कोमललाई को’रोना पुष्टि भएपछि हाल दुवैजना थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन्। अक्सिजनको सपोर्टमा रहेका दुवै जनामध्ये कोमलको अवस्था ग’म्भीर रहेको नर्भिक अस्पताल स्रोतले जनाएको छ। ज्ञानेन्द्र र कोमललाई अक्सिजनको मात्रा बढाएर उपचार भइरहेको नर्भिक व्यवस्थापनले जानकारी दिएको छ।आफ्नो शरीर सिंगै को’रोनाले गलेर लल्याकलुलुक, फतल्याक्क फुत्लुक भइरहेको बेला सबैलाई सम्झेर मन भाबुक भइरहेको छ आज’, उनले भनेका छन्, ‘सबैलाई एकपल्ट माया पोख्‍न मन लागिरहेको छ।’उनले पूर्वराजाज्ञानेन्द्रलाई राजाकै रुपमा सम्बोधन गरेर स्वास्थ्य लाभको कामना गरेका छन्। ‘राजा ज्ञानेन्द्र लगायत राजपरिवारप्रति पनि शीघ्र स्वास्थ्यको कामना ब्यक्त गर्न मन लागिरहेछ’, उनले भनेका छन्, ‘गेट वेल सुन राजन, रेस्पकेट यु, लभ यु !’