Thursday, June 17

शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

May 2, 2021 138

१९ वैशाख, बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ ।

पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको छ ।

प्रतिकृया दिनुहोस्