Tuesday, June 22

सुनको महल सार्वजनीक ?

May 7, 2021 164

काठमाण्डाै,

पोशन डाँगीको  शब्द-संगीत  ,मदन डाँगीको आवाजमा निकै मर्मश्पर्शी गितमा म्युजिक भिडियो बनेको छ र उक्त भिडियोमा सुरज रावल र रचना लामा को अभीनय रहेको छ ।  निर्देशकले कथा बस्तुमा मेल खाने पात्रहरु छनोट गरेको देखिन्छ ।यस भिडियोमा अभिनय गर्ने सबै पात्रहरुले आ-आफ्नो भुमिकामा जिवन्त अभिनय गरेका छन । समग्र रुपमा म्युजिक भीडियो निकै उत्कृस्ट बनेको छ ।निर्माण पक्षलाइ  हाम्रो पनि सफलताको शुभकामना छ ।

जसमा छायांकन बिरेन्द्र भट्ट ,सम्पादन लक्ष्मण चाैहान रहेको छ भने यस भिडियाेलाइ  बिक्रम  ले निर्देशन गरेका छन।

समग्र रुपमा म्युजिक भीडियो निकै उत्कृस्ट बनेको छ ।निर्माण पक्षलाइ  हाम्रो पनि सफलताको शुभकामना छ ।

पुरा भिडियाे हेर्न तलको लिन्क  किल्क  गर्नुहोला । धन्यबाद

प्रतिकृया दिनुहोस्