Monday, January 17
Shadow

ब्यानर पोस्ट

सफलता तिर कलाकार रमेश राना मगर

सफलता तिर कलाकार रमेश राना मगर

ब्यानर पोस्ट, भिडियो, मनोरंजन, रोचक
हरेक मान्छेको सफलताको पछाडी संघर्षको कथा लुकेको हुन्छ ! केही प्राप्तीको लागि बलिदानी आवश्यक हुन्छ नै ! नेपाली लोकदोहोरी गितको बजार अत्यन्तै प्रतिषप्रधात्मक र ठूलो बन्दै गएको छ, साथै यसको व्यवस्थापनमा चुनौती पनि बढ्दै गइरहेको छ! यही ब्यापकता भित्र संघर्ष गर्दै गरेका कलाकार हुन रमेश राना मगर ! लोक सङ्गितको उर्वर भुमिको रुपमा चिनीने स्याङ्जा जिल्लाको हरिनाश गाउँपालीका देउरालीमा जन्मेका सर्जक तथा गायक हुन रमेश राना मगर ! गाउँ घरमै बज्ने मादलको ताल रोधीका भाकाहरु नै सिकाइको प्रमुख केन्द्र मान्ने रमेश राना मगरले पहिलो पटक आफ्नो सालैज्यु गित "स्याङ्जाली ठिटो " आफ्नै गाउँ देउरालीमा पुगेरै छायांकन गरे ! धेरैले रुचाएको सालैज्यु गित भन्दा अगाडी नै राजु परियारको आवाजमा रमेशले मर्मस्पर्शी भाका " आँसु आमाको " रेकर्ड गराएका थिए ! त्यसपछि करिब १ दर्जन गितमा शब्द कोरेका रमेश राना मगरले अहिले पछिल्लो ...
निषेधाज्ञामा निर्माण कार्यमा प्रगति ।

निषेधाज्ञामा निर्माण कार्यमा प्रगति ।

अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, ब्यानर पोस्ट, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौ बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजु खड्काले आफ्नो कार्यक्षेत्रभित्र पर्ने सडक तथा ढल निर्माणको कार्यहरु गर्दै आइरहनुभएको छ निषेधाज्ञाका बाबजुद पनि  सुरक्षाको मापदण्ड अपनाई सामाजिक दूरी कायम गरी बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ पासिकोटमा निर्माण कार्याले प्रगति लिएको छ , यस्ता किसिमका कार्यहरू अन्य सरोकारवालाहरुले पनि गर्दै गएमा देशको उन्नति हुन धेरै बेर लाग्दैन । वडा अध्यक्ष श्री राजु खड्का ज्युले यस्ता किसिमका कार्यहरू गर्दै जानुहुनेछ भन्ने अपेक्षा लिएका छौं । थप जानकारीका लागि तल दिएको link क्लिक गरेर भिडियो सहित हेर्न सक्नु हुनेछ । धन्यवाद https://youtu.be/8qL2FXOHvvs...
कोरोनाको महामारीमा धौलागिरी इनटरटेनमेन्टको राहत

कोरोनाको महामारीमा धौलागिरी इनटरटेनमेन्टको राहत

ब्यानर पोस्ट, समाचार, स्वास्थ्य /जिबनशैली
                                                                               काठमान्डौ , बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि सल्केको आगो झैँ फैलिरहेको छ! उधोग कलकारखाना रेस्टुरेन्ट होटल प्रायः सबै बन्द छन, सरकारले बिरामीलाई नै ब्यबस्थापन गर्न नसकेको अबस्थामा बाहिर जनताहरु रोगले भन्दा अनि भोकले मर्न पर्ने अर्को स्थीती पनि सृजना भएको छ, यही परिस्थितिलाई मध्यनजर गर्दै बिगतमा झैँ धौलागिरी इनटरटेनमेन्टले अपाङ्ग र दुख पाएका कलाकारहरुलाई राहत बितरण गरेको छ! जापानमा कर्मभुमी बनाउदै आउनु भएका समाजसेवी कलाप्रेमी धौलागिरी इनटरटेनमेन्टका प्रबन्ध निर्देशक धन थापाको पहलमा भएको राहत बितरणमा जापान मै रहनु हुने नेपाली दाजु भाइहरु बिमल थापा, अमृत लिम्बू, नारी कडेल, सुरेश गुरुङ्ग, बिवेक लामा,हरी पाठक, सन्तोष गौतम, कृष्ण दासीकोट, होम परियारले पनि आर्थिक सहयोग गरि हातेमालो गर्नुभएको ...
Yaad याद सार्बजनिक ।

Yaad याद सार्बजनिक ।

ब्यानर पोस्ट, मनोरंजन, समाचार
शरद पाण्डेकाे शब्द ,ईश्वर भण्डारीको लय र बिष्णु  माझी,ईश्वर भण्डारीको आवाजमा निकै मर्मश्पर्शी गितमा म्युजिक भिडियो बनेको छ । निर्देशकले कथा बस्तुमा मेल खाने पात्रहरु छनोट गरेको देखिन्छ ।यस भिडियोमा अभिनय गर्ने सबै पात्रहरुले आ-आफ्नो भुमिकामा जिवन्त अभिनय गरेका छन । समग्र रुपमा म्युजिक भीडियो निकै उत्कृस्ट बनेको छ ।निर्माण पक्षलाइ  हाम्रो पनि सफलताको शुभकामना छ । जसमा छायांकन सुरेश श्रेष्ठ ,सम्पादन प्रकाश धमला अभीनय डा‍. भाेला रिजाल,शेर बहादुर डि.सी ,आशा खड्का र ओबी रायमाझीको रहेको छ भने यस भिडियाेलाइ स्मृती  तिमिलसिना गुरुआमा ले निर्देशन गरेकि छिन । https://youtu.be/145sdqXMHq0...
सँगम भण्डारी फेरि खरो बनेर आइन मिडियामा , कलाकारहरूको भयो पर्दा*फास ।Sangam Bhandari Interview

सँगम भण्डारी फेरि खरो बनेर आइन मिडियामा , कलाकारहरूको भयो पर्दा*फास ।Sangam Bhandari Interview

अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, ब्यानर पोस्ट, भिडियो, मनोरंजन, राशिफल, रोचक
सँगम भण्डारी फेरि खरो बनेर आइन मिडियामा , कलाकारहरूको भयो पर्दा*फास ।Sangam Bhandari Interview Click the lik for full video ! https://youtu.be/tl3f4e6V4XE
बालबालिकामा मोबाइल को बढ्दो क्रेज , खतरनाक

बालबालिकामा मोबाइल को बढ्दो क्रेज , खतरनाक

ब्यानर पोस्ट
काठमाडौं–आज भोलि केटा केटि ले धेरै समय मोबाइलमा नै बिताई रहेका हुन्छन । अभिभावकको लागि पनि बालबालिकालाई भुल्याउने गतिलो माध्यम बनेको छ, मोबाइल । आफू पनि मोबाइलमा ब्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरु छन् । जसले गर्दा बिस्तारै मोबाइल खेलाउने बालबालिकामा तल बस्न थाल्छ । अनि बालबालिका मोबाइल बिना केही पनि गर्न मान्दैनन् । मोबाइलले चलाउनाले बालबालिकाको मानसिक तथा शारीरिक विकासदेखि धेरै कुरामा असर परिरहेको हुन्छ । यो कुराको बारेमा अभिभावकले ध्यानदिनु जरुरी छ । मोबाइल चलाउँदा बालबालिकाको स्वास्थ्यमा पर्ने असरको बारेमा बालस्वास्थ्य विशेषज्ञ सुरक्षा सुवेदीले जनाकारी गराएकी छिन्ः मोबाइल चलाउनु पनि एकखालको नसा मोबाइल चलाउनु पनि एकप्रसारको नसा हो । जसरी नसालु पदार्थ सेवन गर्दा शरीरमा विभिन्न खालको असर देखिन्छ मोबाईल चलाउदा पनि बालबालिकाको शरीरमा त्यस्तै असर देखिन्...