Tuesday, June 22

मनोरंजन

शिवन पोखरेल को निर्देशन मा सार्बजनिक पछिल्लो समय निकै लोकप्रिय भएको चितवन लगएत गैंडाकोट को सेरोफेरोमा छाँयाकन गरिएको यो vdo मा देख्न सकिन्छ https://youtube.com/watch?v=HFkcS_teikI&feature=share

निषेधाज्ञामा निर्माण कार्यमा प्रगति ।

निषेधाज्ञामा निर्माण कार्यमा प्रगति ।

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, ब्यानर पोस्ट, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौ बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजु खड्काले आफ्नो कार्यक्षेत्रभित्र पर्ने सडक तथा ढल निर्माणको कार्यहरु गर्दै आइरहनुभएको छ निषेधाज्ञाका बाबजुद पनि  सुरक्षाको मापदण्ड अपनाई सामाजिक दूरी कायम गरी बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ पासिकोटमा निर्माण कार्याले प्रगति लिएको छ , यस्ता किसिमका कार्यहरू अन्य सरोकारवालाहरुले पनि गर्दै गएमा देशको उन्नति हुन धेरै बेर लाग्दैन । वडा अध्यक्ष श्री राजु खड्का ज्युले यस्ता किसिमका कार्यहरू गर्दै जानुहुनेछ भन्ने अपेक्षा लिएका छौं । थप जानकारीका लागि तल दिएको link क्लिक गरेर भिडियो सहित हेर्न सक्नु हुनेछ । धन्यवाद https://youtu.be/8qL2FXOHvvs
निषेधाज्ञामा निर्माण कार्यमा प्रगति भिडियो सहित .

निषेधाज्ञामा निर्माण कार्यमा प्रगति भिडियो सहित .

Posted in अन्तर्राष्ट्रिय समाचार, मनोरंजन, समाचार
काठमाडौ बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजु खड्काले आफ्नो कार्यक्षेत्रभित्र पर्ने सडक तथा ढल निर्माणको कार्यहरु गर्दै आइरहनुभएको छ निषेधाज्ञाका बाबजुद पनि  सुरक्षाको मापदण्ड अपनाई सामाजिक दूरी कायम गरी बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ पासिकोटमा निर्माण कार्याले प्रगति लिएको छ , यस्ता किसिमका कार्यहरू अन्य सरोकारवालाहरुले पनि गर्दै गएमा देशको उन्नति हुन धेरै बेर लाग्दैन । वडा अध्यक्ष श्री राजु खड्का ज्युले यस्ता किसिमका कार्यहरू गर्दै जानुहुनेछ भन्ने अपेक्षा लिएका छौं । थप जानकारीका लागि तल दिएको link क्लिक गरेर भिडियो सहित हेर्न सक्नु हुनेछ । धन्यवाद 
देब बोहराको ‘‘मर्छु होला’’ भिडियो सार्बजनिक

देब बोहराको ‘‘मर्छु होला’’ भिडियो सार्बजनिक

Posted in मनोरंजन
  एक साचो प्रेम गर्ने प्रेमी जोडी जो एक अर्काको जुन जीवन भर साथ बिताउने रमाउने चाहाना हुन्छ तर बाध्यता हरेक परिस्थिति का बाबजुद चाहेर पनि संगै हुन सक्दैनन् । अनि उसैको यादहरुको छालहरु बोकि बस्न बाध्य हुन्छन् पागल हुन्छन् साचो प्रेम गर्ने मान्छे आफ्नो प्रेमीको यादमा यो जोडी यस्तै एक कहानी बोकेको मर्म स्पर्शी गित हो । भर्खरै डि भि कृयशन मार्फत सार्बजनिक भएको मर्छु होला गित प्रेम कथामा आधारित गीत हो । सबैको प्रिय चर्चित लोक दोहरी गायक गोपाल जि एमको स्वरमा रहेको उक्त गित को शब्दरलय देब बोहराको रहेको छ । करिब १५० भन्दा बढी गितहरु रचना गरिसकेका देब बोहरा लामो समय देखि नेपाली संगीत क्षेत्रमा नायक तथा गीतकार का रुपमा परिचित छन । आफै म्युजिक भिडियो अभिनय गर्ने बोहराका भिडियोहरु डिभि कृयशन युटुब च्यानल मा हेर्न सकिन्छ । काठमाडौं चण्डेस्वरी मन्दिर लगायत टोखा विभिन्न ठाउमा छायाङ्कन गरिएको उक्त
चर्चित लोकदोहरी गायिका बबिता बानिया जेरिको नयाँ गित चरी चुया सार्बजनिक

चर्चित लोकदोहरी गायिका बबिता बानिया जेरिको नयाँ गित चरी चुया सार्बजनिक

Posted in मनोरंजन
  भुवन भट्टराई –चर्चित लोक दोहरी गायिका बबिता बानिया जेरिको नयाँ गित चरी चुया सार्बजनिक भएको छ । बबिता बानिया जेरिकै युटुब च्यानल मा हेर्न सकिने उक्त गितमा स्वर बबिता बानिया जेरि, बिजय बानिया र अन्जु पुडासैनीको रहेको छ । गितमा शब्द बबिता बानिया जेरिकै रहेको छ भने लय विष्णु तामाङ्ग को रहेको छ । भिडियोमा अभिनय शंकर क्षेत्री, सरस्वती थापा, अन्जु पुडाशैनी, बिजय बानिया, बिमल पाठक र बिष्णु को रहेको छ । उक्त भिडियोमा माया प्रेमको बिछोडका मार्मिक कथा बोकेको देखाईएको छ । उक्त भिडियोको छायाङ्कन र सम्पादन शुसिल डागी ले गरेका हुन । एक अर्कालाई आखाले देखेको सवै सत्य हुदैन भन्ने कुरालाई जोडिएको भिडियोको मा देख्न सकिन्छ । उक्त भिडियोको निर्देशन भने चर्चित हास्य कलाकार तथा नृत्य निर्देशक प्रकाश कडेल गुलेली कान्छाले गरेका हुन् । भिडियो हेर्न तल दिएको  Link मा Click गर्नुहोला । https://www.you
प्रकाश कडेलको निर्देशनमा चरी चुया लोक गित भिडियो सार्वजनिक

प्रकाश कडेलको निर्देशनमा चरी चुया लोक गित भिडियो सार्वजनिक

Posted in मनोरंजन
  कल्पना कार्की कोहलपुर बाँके –चर्चित लोक दोहरी गायिका बबिता बानिया जेरिको नयाँ गित चरी चुया सार्बजनिक भएको छ । बबिता बानिया जेरिकै युटुब च्यानल मा हेर्न सकिने उक्त गितमा स्वर बबिता बानिया जेरि, बिजय बानिया र अन्जु पुडासैनीको रहेको छ । गितमा शब्द बबिता बानिया जेरिकै रहेको छ भने लय विष्णु तामाङ्ग को रहेको छ । भिडियोमा अभिनय शंकर क्षेत्री, सरस्वती थापा, अन्जु पुडाशैनी, बिजय बानिया, बिमल पाठक र बिष्णु को रहेको छ । उक्त भिडियोमा माया प्रेमको बिछोडका मार्मिक कथा बोकेको देखाईएको छ । उक्त भिडियोको छायाङ्कन र सम्पादन शुसिल डागी ले गरेका हुन । एक अर्कालाई आखाले देखेको सवै सत्य हुदैन भन्ने कुरालाई जोडिएको भिडियोको मा देख्न सकिन्छ । उक्त भिडियोको निर्देशन भने चर्चित हास्य कलाकार तथा नृत्य निर्देशक प्रकाश कडेल गुलेली कान्छाले गरेका हुन् । भिडियो हेर्न तल दिएको Link मा Click गर्नुहोला । h
मन छुने एक काल्पनीक कथा ‘‘स्वर्गवासी चन्द्रमामा’’ – भुवन भट्टराई

मन छुने एक काल्पनीक कथा ‘‘स्वर्गवासी चन्द्रमामा’’ – भुवन भट्टराई

Posted in मनोरंजन
कल्पना कार्की कोहलपुर ३, – देशका धेरै ठाउँमा यतिबेला लकडाउन जारी छ । दिनानु दिन कोरोना संक्रमीत संगै कोरोनाका कारण कति ज्यान गएको छ । कोरोनाकै कारण अस्थब्यस्थ बनेको छ हरेक क्षेत्रमा कोरोनाको असर परेको छ । त्यस्तै एक क्षेत्र पर्छ कलाकारिता पनि । यतिबेला कलाकार हरु पनि विभिन्न ठाउमा घर भित्र बस्न बाध्य छन । कोठा भित्र बसेर विभिन्न कार्यहरु गरिरहेका छ्न । यस्तै कार्यहरु गरि दर्शक स्रोतालाई हसाउने रमाउने दुख भुल्न सहयोग पुग्ने बाताबरण सृजना गरिरहेका छन त्यसै मध्य एक हुन कलाकार भुवन भट्टराई । भट्टराईले अघिल्लो पटकको पहिलो चरणको कोरोनाको लहरमा आफैले सृजना एउटा काल्पनीक कथा ‘‘स्वर्गवासी चन्द्रमामा’’ गरेका थिए । भिभिन्न अन्लाईनमा उक्त कथा पढन पाईएको थियो भने सोही कथालाई यो पटक उनको आफ्नै स्वरमा वाचन गरि भट्टराईको आफ्नै युटुब च्यानलमा सुन्न पाईन्छ । कथामा मृत्यु पछि मानिस किन फर्किदैनन भन्ने का
Yaad याद सार्बजनिक ।

Yaad याद सार्बजनिक ।

Posted in ब्यानर पोस्ट, मनोरंजन, समाचार
शरद पाण्डेकाे शब्द ,ईश्वर भण्डारीको लय र बिष्णु  माझी,ईश्वर भण्डारीको आवाजमा निकै मर्मश्पर्शी गितमा म्युजिक भिडियो बनेको छ । निर्देशकले कथा बस्तुमा मेल खाने पात्रहरु छनोट गरेको देखिन्छ ।यस भिडियोमा अभिनय गर्ने सबै पात्रहरुले आ-आफ्नो भुमिकामा जिवन्त अभिनय गरेका छन । समग्र रुपमा म्युजिक भीडियो निकै उत्कृस्ट बनेको छ ।निर्माण पक्षलाइ  हाम्रो पनि सफलताको शुभकामना छ । जसमा छायांकन सुरेश श्रेष्ठ ,सम्पादन प्रकाश धमला अभीनय डा‍. भाेला रिजाल,शेर बहादुर डि.सी ,आशा खड्का र ओबी रायमाझीको रहेको छ भने यस भिडियाेलाइ स्मृती  तिमिलसिना गुरुआमा ले निर्देशन गरेकि छिन । https://youtu.be/145sdqXMHq0
पूर्वमा अवस्थित ईलाम नेपाल कै एक महत्वपुर्ण पर्यटकिय तथा धार्मिक स्थल

पूर्वमा अवस्थित ईलाम नेपाल कै एक महत्वपुर्ण पर्यटकिय तथा धार्मिक स्थल

Posted in मनोरंजन, रोचक, समाचार
महेन्द्रराजमार्गमा पर्ने झापाको चारालीवाट उत्तर तर्फ मेचि राजमार्गवाट सुन्दर इलामको यात्रा शुरु हुन्छ । झापाको जोरकलश भन्ने ठाउँ झापा र इलामको वोर्डर पनि हो । इलामको रोङ गाउँपालिकामा अवस्थित पाथिभरा देवीको मन्दिर धार्मिक पर्यटकको दृष्टिले उत्तिकै प्रशिद्ध स्थल हो । इलाम र चारआले विचमा रहेको रोङ गाउँपालिकाको कुटीडाँडा भन्ने ठाउँवाट १ किलोमिटर सिंढीको यात्रा गरेपछि हामी पाथिभरा देविको मन्दिरमा पुग्न सक्छौं । त्यस्तै इलामको कन्याम पनि पर्यटकहरुको लागि महत्वपूर्ण गन्तव्य स्थल हो । जुन सुर्योदय नगरपालिकामा अवस्थित रहेको छ । विशेष गरि चियावगान, डाँडाकाडा र हरियालीले चिनिएको कन्याम अहिले पर्यटकहरुको प्रमुख रोजाई वनिरहेको छ । कन्याममा धेरै मानिसहरु पिकनिकको लागि जाने गरेका छन् । कन्याम पछि श्रीअन्तु पनि धेरै मानिसको घुम्ने रोजाइमा परेको छ । विशेष गरी झुल्के घामलाई नियाल्न सकिने श्रीअन्तु
छबी-शिल्पाको बिषयमा राजेन्द्र खड्गीको खरो टिप्पणी, किशोर खतिवडालाई अन्तर्वार्ताबाटै थर्काए (भिडियो हेर्नुहोस)

छबी-शिल्पाको बिषयमा राजेन्द्र खड्गीको खरो टिप्पणी, किशोर खतिवडालाई अन्तर्वार्ताबाटै थर्काए (भिडियो हेर्नुहोस)

Posted in भिडियो, मनोरंजन
काठमाडौं । राजेन्द्र खड्गी नेपालको पहिलो र एक मात्र त्यस्ता द्वन्द्व निर्देशक हुन् जसले अहिलेसम्म ५ सयभन्दा धेरै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गरेका छन् । उनी नेपाली चलचित्र क्षेत्रमा लागेदेखि द्वन्द्व निर्देशनमा निरन्तर एकछत्र रुपमा राज गर्ने द्वन्द्व निर्देशकमा पर्छन् । उनको द्वन्द्व निर्देशनको यात्रा ३३ वर्ष भयो । उनको पहिलो चलचित्र थियो विश्वास । चेतन कार्कीको निर्देशनमा बनेको चलचित्र विश्वासबाट उनले ब्रेक लिएका हुन् । विश्वासमा उनले कराँतेका दुईवटा फाईट कम्पोज गर्ने मौका पाएका थिए । राजेन्द्रले दैनिक २० तोला सुन लगाउँछन् यो कुराले धेरैलाई छक्क पनि पार्छ । अहिले नेपाली बजारमा भएको सुनको बजार भाउ हेर्ने हो भने लाखौको सुन राजेन्द्रको शरीरमा छ । पुर्व राजपरिवारसंग पनि राम्रो सम्बन्ध बनाएका राजेन्द्रको घरमा विरेन्द्रका कान्छा छोरा निराजनले प्रयोग गर्ने महंगो गाडी नै छ । जुन राजा

अभि’नेत्री शिल्पा पोख’रेलले पति छवि’राज ओझा र सञ्चा’रकर्मी प्रकाश सुवेदी’लाई मा’रमा पारे पछि

Posted in मनोरंजन
अभि’नेत्री शिल्पा पोख’रेलले पति छविराज ओझा र सञ्चा’रकर्मी प्रकाश सुवेदीलाई ‘मा’र’मा पारेकी छन्। ओझासँग सम्बन्ध विच्छेदको तयारीमा रहेकी उनले अदालतमा मानाचा’मलसम्मको मुद्दा हाली सम्पत्ति रोक्का गरा’एकी छन्। यहि विषयमा सञ्चा’रकर्मी सुवेदीले एपी वान टेलिभि’जनमा कार्यक्रम चलाएपछि उक्त कार्यक्रम निलम्बन गराउन पोखरेल सफल भएकी छन्। उनले सुवेदीले अदा’लतमा विचारा’धिन रहेको विषयमा कार्यक्रम चला’एर आफूलाई अप्ठ्या’रोमा पारेको भन्दै टेलिभि’जनको बोर्डमा उ’जुरी गरेकी थिइन्। बोर्डले सुवेदीले चलाउने गरेका दुई कार्य’क्रमहरू ‘ग्ल्या’मर गफ’ र ‘रजतपट’ नि’लम्बन गरेको छ। उक्त कार्यक्रम नरोके टेलिभिजनविरुद्ध नै अदालत जाने तयारी पोखरेलले गरेकी थिइन्। सुवेदीले उक्त कार्य’क्रमका लागि पोखरेल’लाई पनि बोला’एका थिए। तर उनी नबोल्ने भन्दै पन्छिएपछि ओझासँग अन्तरवा’र्ता गरेका थिए। त्यसअघि अर्को कार्यक्रम बनाएका थिए।