Thursday, June 17

रोचक

निषेधाज्ञामा निर्माण कार्यमा प्रगति ।

निषेधाज्ञामा निर्माण कार्यमा प्रगति ।

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, ब्यानर पोस्ट, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौ बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजु खड्काले आफ्नो कार्यक्षेत्रभित्र पर्ने सडक तथा ढल निर्माणको कार्यहरु गर्दै आइरहनुभएको छ निषेधाज्ञाका बाबजुद पनि  सुरक्षाको मापदण्ड अपनाई सामाजिक दूरी कायम गरी बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ पासिकोटमा निर्माण कार्याले प्रगति लिएको छ , यस्ता किसिमका कार्यहरू अन्य सरोकारवालाहरुले पनि गर्दै गएमा देशको उन्नति हुन धेरै बेर लाग्दैन । वडा अध्यक्ष श्री राजु खड्का ज्युले यस्ता किसिमका कार्यहरू गर्दै जानुहुनेछ भन्ने अपेक्षा लिएका छौं । थप जानकारीका लागि तल दिएको link क्लिक गरेर भिडियो सहित हेर्न सक्नु हुनेछ । धन्यवाद https://youtu.be/8qL2FXOHvvs
सुनको महल सार्वजनीक  ?

सुनको महल सार्वजनीक ?

Posted in रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाण्डाै, पोशन डाँगीको  शब्द-संगीत  ,मदन डाँगीको आवाजमा निकै मर्मश्पर्शी गितमा म्युजिक भिडियो बनेको छ र उक्त भिडियोमा सुरज रावल र रचना लामा को अभीनय रहेको छ ।  निर्देशकले कथा बस्तुमा मेल खाने पात्रहरु छनोट गरेको देखिन्छ ।यस भिडियोमा अभिनय गर्ने सबै पात्रहरुले आ-आफ्नो भुमिकामा जिवन्त अभिनय गरेका छन । समग्र रुपमा म्युजिक भीडियो निकै उत्कृस्ट बनेको छ ।निर्माण पक्षलाइ  हाम्रो पनि सफलताको शुभकामना छ । जसमा छायांकन बिरेन्द्र भट्ट ,सम्पादन लक्ष्मण चाैहान रहेको छ भने यस भिडियाेलाइ  बिक्रम  ले निर्देशन गरेका छन। समग्र रुपमा म्युजिक भीडियो निकै उत्कृस्ट बनेको छ ।निर्माण पक्षलाइ  हाम्रो पनि सफलताको शुभकामना छ । पुरा भिडियाे हेर्न तलको लिन्क  किल्क  गर्नुहोला । धन्यबाद https://youtu.be/NCymtY0lcYM
पूर्वमा अवस्थित ईलाम नेपाल कै एक महत्वपुर्ण पर्यटकिय तथा धार्मिक स्थल

पूर्वमा अवस्थित ईलाम नेपाल कै एक महत्वपुर्ण पर्यटकिय तथा धार्मिक स्थल

Posted in मनोरंजन, रोचक, समाचार
महेन्द्रराजमार्गमा पर्ने झापाको चारालीवाट उत्तर तर्फ मेचि राजमार्गवाट सुन्दर इलामको यात्रा शुरु हुन्छ । झापाको जोरकलश भन्ने ठाउँ झापा र इलामको वोर्डर पनि हो । इलामको रोङ गाउँपालिकामा अवस्थित पाथिभरा देवीको मन्दिर धार्मिक पर्यटकको दृष्टिले उत्तिकै प्रशिद्ध स्थल हो । इलाम र चारआले विचमा रहेको रोङ गाउँपालिकाको कुटीडाँडा भन्ने ठाउँवाट १ किलोमिटर सिंढीको यात्रा गरेपछि हामी पाथिभरा देविको मन्दिरमा पुग्न सक्छौं । त्यस्तै इलामको कन्याम पनि पर्यटकहरुको लागि महत्वपूर्ण गन्तव्य स्थल हो । जुन सुर्योदय नगरपालिकामा अवस्थित रहेको छ । विशेष गरि चियावगान, डाँडाकाडा र हरियालीले चिनिएको कन्याम अहिले पर्यटकहरुको प्रमुख रोजाई वनिरहेको छ । कन्याममा धेरै मानिसहरु पिकनिकको लागि जाने गरेका छन् । कन्याम पछि श्रीअन्तु पनि धेरै मानिसको घुम्ने रोजाइमा परेको छ । विशेष गरी झुल्के घामलाई नियाल्न सकिने श्रीअन्तु
सँगम भण्डारी फेरि खरो बनेर आइन मिडियामा , कलाकारहरूको भयो पर्दा*फास ।Sangam Bhandari Interview

सँगम भण्डारी फेरि खरो बनेर आइन मिडियामा , कलाकारहरूको भयो पर्दा*फास ।Sangam Bhandari Interview

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, ब्यानर पोस्ट, भिडियो, मनोरंजन, राशिफल, रोचक
सँगम भण्डारी फेरि खरो बनेर आइन मिडियामा , कलाकारहरूको भयो पर्दा*फास ।Sangam Bhandari Interview Click the lik for full video ! https://youtu.be/tl3f4e6V4XE
बाथरुममा निलो रङ्गको बाल्टी राख्नुका यतिधेरै फाईदा, वास्तुसँग छ रहस्यमयी सम्बन्ध

बाथरुममा निलो रङ्गको बाल्टी राख्नुका यतिधेरै फाईदा, वास्तुसँग छ रहस्यमयी सम्बन्ध

Posted in रोचक
काठमाडौँ । बाथरुममा निलो रङ्गको बाल्टी राख्नु निकै लाभदायी हुन्छ। निलो रङ्गको बाल्टी बाथरुपमा राख्नाले सुख शान्ति, तथा संवृद्धिमा वृद्धि हुने विस्वास रहँदै आएको छ। तर बाल्टी भने कहिल्यै पनि खाली राख्नु हुँदैन। यसलाई सँधै भरी बनाएर राख्नुपर्छ । घरको बाथरुम देख्दा सामान्य लाग्छ तर यसमा पनि कैयौँ दोषहरु उत्पन्न हुन्छन्। जसले जीवनमा शुभ अशुभ फल दिन्छ । तपाईले यसमा ध्यान दिनुभएन भने गलत वास्तुको प्रभावले जीवनमा दुख परिरहन्छ। बाथरुम घरको एक अनिवार्य क्षेत्र हो । यस स्थानको सम्बन्ध तपाईको धन लाभसँग पनि जोडिएको हुन्छ। वास्तुशास्त्र अनुसार बाथरुममा निलो रङ्को बाल्टी राख्नु निकै लाभदायी मानिन्छ । यसरी राख्नाले सुख शान्ति र सम्वृद्धि मिल्नेछ। वास्तु अनुसार बाथरुमको ढोका अगाडि ऐना राख्नु अशुभ मानिन्छ। जब तपाई बाथरुमको ढोका खोल्नुहुन्छ भने नकारात्मक उर्जा ऐनामा देखिनेछ र घरमा पनि त्यस्तै प
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन
वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ । १. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण
केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ । उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ । यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ । १. व्यायामः व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ । कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ । यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ । २. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स
एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौँ, गाउँगाउँमा खुलेका सहकारीदखि धार्मिक सङ्घ, संस्था र सहरका सुविधा सम्पन्न अस्पतालहरूले समेत एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । तर यसरी सञ्चालन भएका एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय ढुक्क हुन भने सकेका छैनन् । ‘भनेको बेला र आवाश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल छ । फोन उठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भन्ने जवाफ पाइन्छ’, धेरैको गुनासो यस्तै सुनिन्छ । उपभोक्ताले खोजेका बेला नपाउने मात्रै होइन, धेरैजसो एम्बुलेन्स त तोकिएको मापदण्डअनुसार सञ्चालनसमेत भएका छैनन् । सरकारले सार्वजनिक गरेको एम्बुलेन्स निर्देशिका २०७३ ले एम्बुलेन्सलाई ३ श्रेणीमा विभाजन गरेको छ । ‘क’, ‘ख’ र ‘ग’ गरेर एम्बुलेन्सको श्रेणीअनुसार एम्बुलेन्समा हुनुपर्ने सुविधा पनि तोकिएको छ । तर सञ्चालनमा रहेका एम्बुलेन्सहरूमा तोकिएका सुविधाहरू अत्यन्त न्यून मात्रै पाइने गरेका छन् । के–के हुनुपर्छ ‘क’ वर्ग
नेकपामा किन असन्तुष्ट छ माधव नेपाल समूह ?

नेकपामा किन असन्तुष्ट छ माधव नेपाल समूह ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा रहेका माधवकुमार नेपाल समूहका नेताहरुको बिहिवार भिन्दै बैठक बस्यो । नेकपाले भदौ तेस्रो साता स्थायी कमिटीको बैठक आह्वान गरेको अवस्थामा नेपाल समूहको किन बैठक बस्यो त ? नेपाल समूहमा रहेका स्थायी कमिटीका एक सदस्य भन्छन्, ‘जिल्लादेखि प्रदेश र जनबर्गीय संगठनहरुको एकताका लागि गठित कार्यदलले फरक–फरक मापदण्ड अपनाएर नेतृत्वका लागि सिफारिस गरेको पाइयो । एउटै मापदण्डमा होस् भन्ने दबाब दिनुपर्ने देखियो ।’ तल्ला कमिटीको एकता दुई पार्टीका कमिटीबीचको समायोजन भएको र यसमा एउटै मापदण्ड हुनुपर्ने आफुहरुको माग रहेको उनले बताए । नेकपाको जबस, प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रियाका लागि गठित कार्यदलले नेतृत्वको विषय टुंग्याउन नसकेपछि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले थप गृहकार्य थालेका बेला नेपाल समूहको असन्तुष्टि सतहमा आएको हो । एक