Tuesday, June 22

Tag: latestvideo

शेर बहादुर डिसी को निर्देशनमा “ सम्बन्धमा संका “ भिडियो सहित ।

शेर बहादुर डिसी को निर्देशनमा “ सम्बन्धमा संका “ भिडियो सहित ।

Posted in समाचार
नेपाली लोक गीत संगीतको क्षेत्रमा वियोगान्त भावका गीतहरुमा सफल मानिएकी गायिका  सम्झना भणडारी र गायक  पोषण डागीको आवाजमा रहेको ”सम्बन्धमा संका ” गीतको भिडियो डिजिटल बजारमा रोज ०७७/२४ गते शुक्रबार दिउसो  ३ बजे  सार्वजनिक हुने  भएको छ । माया र प्रेममा धोका पाएका प्रेमी विचको पिडालाई गीतमा समावेश गरिएको छ ।पोषण डागीको को शब्द तथा लय सिर्जना रहेको छ । मायामा घात हुदाको पिडालाई मनमा रोपिएको पिडालाई गीतको माध्यमबाट ब्यक्त गर्न खोजिएको  छ । सुशील डागीको छायाँकन , निराजन के सीको सम्पादन तथा शेर बहादुर डिसी निर्देशन भिडियोमा रहेको छ । ” सम्बन्धमा संका” गीतको भिडियोमा शेर बहादुर डिसी ,सारीका के सी, राजन छडीयाल , पुरुषोत्तम आचार्य ,रीता आचार्य ,आइन्शा आचार्यको ,बिनोद लुहाङ लगायतको शसक्त अभिनय रहेको छ । ”सम्बन्धमा संका” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://www.youtube.com/chan