Monday, January 17
Shadow

Tag: Trending news

जिल्ला सहकारी संघ बाके द्वारा अस्थायी अक्सिजन बैंक संचालनमा आउदै

जिल्ला सहकारी संघ बाके द्वारा अस्थायी अक्सिजन बैंक संचालनमा आउदै

समाचार
पछिल्लो चरणमा देश भरी कोरोनाका बिरामिको दिनानुदिन संक्रमीत ले अस्पताल भरी भराउ छन् । बाके जिल्ला पनि कोरोना बिरामीको अवस्था दिनानुदिन थपिदै गएका कारण अस्पताल भरी भराउ भएका छन् । कोरोना संक्रमण दर न्यून गर्न लक डाउन जारी छ । यद्यपि लक डाउनकै कारण पहिलेको तुलनामा अहिले कोरोना संक्रमीतहरु निको हुने हुने दर बढीरहेको छ भने संक्रमण दर कम हुँदै गएको छ । कोरोना बिरामिलाई अक्सिजनको अभाव लाई मध्यनजर गर्दै जिल्ला सहकारी संघ बाकेले अस्थायी अक्सिजन बैंक संचालन गर्ने जनाएको छ । आज बसेको जिल्लाका सहकारी अभियानको संयुक्त भर्चुअल बैठकले १० बुँदे निर्णय गरेको संघका अध्यक्ष प्रेम प्रसाद सुवेदीले जानकारी दिए । संघले अक्सिजनको अभावलाई मध्यनजर गर्दै अस्थायी अक्सिजन बैंक संचालन गर्न समिति समेत बनाएको छ । अस्थायी अक्सिजन बैंक संचालन गर्न बिन्दा खरेलको संयोजकत्वमा विष्णु रिमाल र अम्बिका काफ्ले सदस्य रहेको समिति...
कोरोनाको महामारीमा धौलागिरी इनटरटेनमेन्टको राहत

कोरोनाको महामारीमा धौलागिरी इनटरटेनमेन्टको राहत

ब्यानर पोस्ट, समाचार, स्वास्थ्य /जिबनशैली
                                                                               काठमान्डौ , बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि सल्केको आगो झैँ फैलिरहेको छ! उधोग कलकारखाना रेस्टुरेन्ट होटल प्रायः सबै बन्द छन, सरकारले बिरामीलाई नै ब्यबस्थापन गर्न नसकेको अबस्थामा बाहिर जनताहरु रोगले भन्दा अनि भोकले मर्न पर्ने अर्को स्थीती पनि सृजना भएको छ, यही परिस्थितिलाई मध्यनजर गर्दै बिगतमा झैँ धौलागिरी इनटरटेनमेन्टले अपाङ्ग र दुख पाएका कलाकारहरुलाई राहत बितरण गरेको छ! जापानमा कर्मभुमी बनाउदै आउनु भएका समाजसेवी कलाप्रेमी धौलागिरी इनटरटेनमेन्टका प्रबन्ध निर्देशक धन थापाको पहलमा भएको राहत बितरणमा जापान मै रहनु हुने नेपाली दाजु भाइहरु बिमल थापा, अमृत लिम्बू, नारी कडेल, सुरेश गुरुङ्ग, बिवेक लामा,हरी पाठक, सन्तोष गौतम, कृष्ण दासीकोट, होम परियारले पनि आर्थिक सहयोग गरि हातेमालो गर्नुभएको ...